मध्यविन्दुु जिल्ला अस्पतालमा कोभिडका र संस्कास्पद बिरामी गरि २८ जना उपचाररत

  • Breaking
  • २०७८ बैशाख २९, बुधबार १४:५७

पुर्वी नवलपरासीको मध्यविन्दुु जिल्ला अस्पतालमा बिरामीका लागि छुट्याइएको अक्सिजन सहितको बेड भरिएको छ । कोेरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि अस्पतालमा रहेका २८ वटा बेडहरु कोभिडका बिरामीले भरिएका हुन । कोभिड फोकल पर्सन समेत रहेका जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले २८ वटै बेडमा बिरामी रहेको बताए ।२५ जना कोभिडका र तीनजना संस्कास्पद बिरामी गरि २८ जनाको उपचार भैरहेको उनले सुनाए । डाक्टर न्यौपानेका अनुसार २८ जना मध्ये २४ जना बिरामी लाई निरन्तर अक्सिजन दिनुपरेको छ । “बिरामीहरुको अवस्था अनुसार केहिलाई दिनकै ४/५ वटा अक्सिजनको ठुलो सिलिण्डर लगाउनु परेको छ”, न्यौपानेले भने । जिल्ला अस्पतालमा सानो ठुलो गरि ६५ थान अक्सिजनको सिलिण्डर राखिएको छ ।कोारोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि अस्पतालमा थप बिरामी आएको अवस्थामा ईमरजेन्सीमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ बैशाख १२, बुधबार १२:४१
    • 193 views
    नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारी/कतारी टोलि आजै स्वदेश फर्कँदै

    वैशाख १२, काठमाडौं,  नेपाल र कतारबीच विभिन्न आठवटा क्षेत्रमा द्विपक्षीय लगानी एवं सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी…

    विस्तृत.....

    • २०८० चैत्र २, शुक्रबार १७:५१
    • 190 views
    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ ।  चैत ४ गते, आइतबार काे दीन तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ । यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *