विश्वलाइ नै चकित पार्ने यी १५ अचम्मका जोडीहरु (भिडियो सहित)
माया र भरोसा जिवन जिउने बाहाना मात्र होईन एक आवश्यकता पनि हो । माया अन्धो हुन्छ त्यसै भनिएको होईन ।
त्यसैले हामीहरू जिवनलाइ सहज बनाउन जिवनका हरेक सुख, दुखमा साथदिने अनि हासोखुसी संगै बाड्ने जिवनसथिको चाहाना राख्छौ र बिवाह पनि गर्दछौं । केटा, केटीको चाहना अनुसार होस् या पारिवारक पारम्परिक सहमतीबाट होस् जे भने पनि जे गरेपनि आखिर मानिसको बिवाह नै हुने हो ।
‘जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन् जो एकअर्काका लागि मात्र बनेका हुन्छन्’ भन्ने भनाई त हाम्रो समाजमा प्रचलित नै छ ।
तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ र सहजै बिस्वास पनि नलाग्न सक्छ ।
राम्रो जोडी खोजेर बिहे गर्ने रहर सबैको हुन्छ । र राम्रो जोडी खोजेर विवाह गर्नको लागि आफु पनि योग्य हुनुपर्छ भन्ने छ । तर कतिपय जोडी हेर्नेहो भने आफू राम्रो भएपनि उनीहरुभन्दा कम सुन्दर सँग विवाह बन्धनमा बाँधिएका छन् ।
भिडियाे हेर्न तलकाे लिङ्कमा Click गर्नुहाेस ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको