अधिकांस नवलपुर क्षेत्रमा छायांकन गरिएको चलचित्र “मिस्टर नेपाली” युटुवमा

नवलपुरको कावासोती १२ पिठौली आसपासका क्षेत्रमा करिव ७० प्रतिसत छायांकन सम्पन्न गरिएको नेपाली कथानक चलचित्र मिस्टर नेपाली युटुवमा सार्वजनिक भएको छ ।

देवचुली फिल्मसको व्यानरमा निर्मित उक्त चलचित्रमा कथा पटकथा तथा निर्देशन देव भुषालको रहेको छ । चलचित्रमा साहिल श्रेष्ठ,कुसुम रावत मुख्य भुमिकामा छन भने भुवन केसी,सरोज खनाल,विष्णु सापकोटा,रवि डगाेंल,कमलमणी नेपाल,नन्दु श्रीवास्तव,रिमा विश्वकर्मा,सुरेन्द्र केसी, राजेन्द्र गिरी अर्जुन खत्री,लक्ष्मि तिमिल्सिना लगाएतका कलाकारहरुको दमदार अभिनय रहेको छ ।

फिल्मस हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 848 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८० भाद्र २२, शुक्रबार ११:४७
    • 229 views
    विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

    भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *