गाँजा लागुपदार्थको सूचीबाट हट्यो ।

पोखरा । लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बहुमतका आधारमा गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार अब गाँजालाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।

 

सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा नेपालसहित २७ देशले समर्थन जनाएका थिए । भने २५ देशको विपक्षमा मत परेको थियो।

विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन रऔषधिय गूण भएको बनस्पतिको सूचीमा राख्न संयुक्त राष्ट्र संघलाई  पत्र लेखेको थियो ।

आयुर्वेदीक औषधीको रुपमा प्रयोग गरिने गाँजा दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार ०९:२२
    • 56 views
    लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

    काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 23 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *