फेरी पनि एक बालक बेपत्ता, अझै फेला परेनन्

गत साेमबार असार २१ गतेदेखि हराइरहेका भक्तपुरका ९ वर्षीय बालक विष्णु श्रेष्ठ फेला नपरेपछि कहि कतै फेला परेमा खबर गर्न प्रहरीले सर्वसाधरणलाई  अनुराेध गरेकाे छ ।

साे दिन बिहान १० बजेदेखि हराइरहेका भक्तपुरकाे चाँगुनारायण नगरपालिका ५ छालिङका गहुँगाेराे वर्णका ४ फिट उचाइ र ३० केजी वजन भएका विष्णुले राताे रङकाे टिसर्ट र खैराे सुरुवाल लगाएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बालककाे तस्वीर (माथि) प्रकाशित गर्दै सर्वसाधरणलाई यस्ताे अनुराेध गरेकाे हाे ।

कहि कतै फेला परेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्क नंम्बरहरु ९८५१२८३०२० र निवेदक श्याम बहादुर बाटा ९८४१२९९२४६ मा खबर गरिदिनु हुन पनि अनुराेध गरिएकाे छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *