मनछुने नेपाली आधुनिक गित “फेरी देख्न नपरोस” बजारमा

विशाल निरौलाको मनछुने नेपाली आधुनिक गित “फेरी देख्न नपरोस” बजारमा आएको छ । गितमा स्वर,संगित,  एरेन्ज र मिक्सिंग मास्टरिंग समेत स्वयं निरौलाको रहेको छ । गित अलंकार स्टुडियोमा रन्जन राइले रेकर्ड गरेका हुन ।

शिर्जन बरालको निर्देशन रहेको गितको दृष्य निर्माण दिपक गिरीको समुहले गरेको हो भने पोष्ट प्रोड्क्सन जनता डिजिटल फिल्मसले गरेको छ ।

भिडियोमा पथ्थरको मुटु नामले चिनिएका कलाकार विजय पुन,मोडल निरुता साहि र टिकटकर सिर्जन भट्टराइको दमदार अभिनय देख्न पाइन्छ ।
गितको श्रव्यदृष्य विशाल निरौलाकै युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।

भिडियाे हेर्नुस ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 853 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८० भाद्र २२, शुक्रबार ११:४७
    • 230 views
    विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

    भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *