नवलपुरमा कोभिशिल्डको दोस्रो डोज केही दिनमै
कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज केही दिनमै लगाइने भएको छ । नवलपुरमा १९ हजार बढीले कोभिशिल्ड खोप लगाएकोमा १४ हजारको हाराहारीमो दोस्रो डोजको खोप लगाउन बाँकी रहेका छन् ।
कोभिशिल्डको दोस्रो जोडको खोप लगाउन छुटेका ६५ बर्ष माथिका उमेर समूह, स्वास्थ्यकर्मी, पत्रकार, कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
उनका अनुसार साउनको अन्तिम साता कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन नवलपुरमा शुरु गरिने छ । त्यसैगरी भेरोसेलको दोस्रो डोज खोप लगाउन बाँकीहरुलाई भने भदौको पहिलो साता खोप लगाइने तयारी भईरहेको उनले बताए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको