मंसिर १३, चितवन ।। नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा केही केन्द्रीय सदस्यहरू निर्विरोध चयन भएका छन् भने केही पदका लागि निर्वाचन हुने भएको छ ।
प्रतिस्पर्धा हुने पदहरूमा आज राति ९ बजे देखी १ बजेसम्म निर्वाचन गर्ने गरेर तयारी थालिएको छ ।
महाधिवेशनमा निर्विरोध चयन भएका ५७ जना केन्द्रीय सदस्यहरूको सूचि:
प्रदेश १
महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले
प्रदेश २
खुल्लातर्फ: प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिलातर्फ: कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा
बाग्मती प्रदेश
महिलातर्फ: पार्वती रावल, पेम्बा लामा र रचना खड्का
गण्डकी प्रदेश
खुल्लातर्फ : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिलातर्फ: नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री
लुम्बिनी प्रदेश
खुल्लातर्फ: खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल
महिलातर्फ: मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल
कर्णाली
महिलातर्फ: तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी
मधेसी महिला
कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव
मुस्लिम महिला
साजिदा खातुन सिद्धिकी
दलित महिला
विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली
पिछडिएको क्षेत्र महिला
बद्मीकुमारी बोहरा
श्रमिक
खुल्लातर्फ: विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा
उपत्यका विशेष
खुल्लातर्फ: : माधव ढुंगेल
महिला : विनाकुमारी श्रेष्ठ
सम्पर्क समन्वय
खुल्लातर्फ: नरेन्द्र श्रेष्ठ