वैज्ञानिकहरूले पृथ्वीको गहिराइमा दुई ठूला पहाडहरू फेला पारे ।

वैज्ञानिकहरूले पृथ्वीको गहिराइमा दुई ठूला पहाडहरू फेला पारेका छन्, जुन सगरमाथाभन्दा १०० गुणा अग्लो रहेको बताइएको छ। यी पहाडहरू पृथ्वीको सतहमा नभई म्यान्टल भनिने पृथ्वीको भित्री तहमा रहेका छन्।
यसबारे केही महत्वपूर्ण जानकारी र व्याख्या: कहाँ र कसरी पत्ता लाग्यो? 
यी पहाडहरू म्यान्टलको तल, कोर-म्यान्टल सीमा (Core-Mantle Boundary) भन्ने क्षेत्रमा पत्ता लागेको हो।
यो क्षेत्र पृथ्वीको सतहभन्दा लगभग २,९०० किलोमिटर गहिराइमा पर्छ।  यी संरचनाहरू पत्ता लगाउनको लागि वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको अध्ययन गरेका थिए। जब भूकम्पीय तरंगहरू पृथ्वीको गहिरो भागमा पुग्छन्, ती तरंगहरूले विभिन्न तहबाट प्रतिबिम्बित (reflect) वा अपवर्तित (refract) हुने क्रममा यस्तो जानकारी …

विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, विद्वत्ता नष्ट हुन्छ।

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।

कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् – सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ ?

कालीदास :- म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलो धन र दोस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन को हाौ तिमी?

कालीदास :- म …

बाँदरले खायाे ३५ लाखको चिनी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा एक हजार एक सय क्विन्टल चिनी घोटाला भएको विषय सार्वजनिक भयो । 

करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको बताइएको छ । सो चिनी मिल २६ महिनादेखि बन्द थियो । यो मामिलामा जाँच रिपोर्ट आएपछि गोदाम किपरसहित दुई जनामाथि मुद्दा दर्ता भएको छ ।

 

३० दिनमा करिब ३५ लाख मूल्य पर्ने चिनी बाँदरले खाएको भनेर चिनी मिलले हिसाबमा देखाएको छ । मिलको बही खाताको अडिट रिपोर्टले यो …

खोक्दा शरीरको सबैभन्दा बलियो हड्डी भाँचिएपछि…

चीन । फ्युमरलाई मानव शरीरको सबैभन्दा बलियो हड्डी मध्ये एक मानिन्छ । तर चीनमा एक ३५ वर्षीय व्यक्तिले कथित रूपमा खोक्दा मात्र सो हड्डी भाँच्न पुगेका छन् ।

चीनको फुजियान प्रान्तको सेकेन्ड पिपुल्स अस्पतालका डाक्टरहरूले भर्खरै मिस्टर ये भनेर चिनिने ३५ वर्षीय पुरुषको चकित पार्ने घटना रिपोर्ट गरेका छन् जसलाई खोकी लाग्दा फ्युमर भाँचिएको थियो। अस्पतालको अर्थोपेडिक्स विभागका निर्देशक डोङ झोङका अनुसार यो असामान्य घटना खोकी लाग्ने क्रममा भएको हो ।

यो असामान्य घटना हो किनभने येको उमेर समूहका पुरुषहरूले सामान्यतया कार दुर्घटना वा गम्भीर चोटका कारण मात्र फ्युमर भाँच्ने गर्छन्।  येले …

कतै सुन्नुभएकाे थियाे? चोरी भएको थियो नि विश्वविख्यात कमेडियन चार्ली च्याप्लिनको शव

काठमाण्डौं । विश्व चर्चीत हाँस्य कलाकार चार्ली च्याप्लिनको जीवन अनौठो कथाले भरिएको छ । हाँस्य क्षेत्रका बादशाह चार्लीको जीवनी बारे अहिले उनकै नाती कारमेनले डक्यूमेन्ट्री पनि बनाईरहेका छन् । ‘चार्ली च्याप्लिन, ए मैन अफ द वल्र्ड’ नाम दिइएको उक्त डकुमेन्ट्री आगामी वर्ष सार्वजनिक हुनेछ । जसमा चार्ली च्याप्लिनको जीवनबारे लुकेका धेरै कुराहरु देखाईनेछ । मानिसहरु चार्ली च्याप्लिनको हाँस्य जीवनलाई त चिन्दछन् तर उनका अन्तरंग जीवनबारे अनविज्ञ छन् । चार्लीका जीवनबारे अनौठा लुकेका कुरा आज हामी तपाईलाई बताउँदै छौं ।

चिहानबाटै शव चोरीः

फिल्मी दुनियामा चार्ली च्याप्लिन एक अमर नाम हो । चार्लीको …

चर्चित फुटबलर मेस्सीका लुकेका पाँच राेचक तथ्य

अर्जेन्टिना- बार्सिलोनाका कप्तान लियोनल मेस्सीको तपाईं समर्थक हो भने उनका हजारौं कमजोरी लुकाउन सक्छौं। तर, उनका समर्थकले पनि उनका कमजोरीका बरेमा जान्न जरुरी छ। उनी एक मानव हुन र उनीसँग थुप्रै उनका समर्थक छन्। यो पनि सम्भव छ की अधिकांश प्रशंसकलाई उनका बारेमा केही जानकारी हुन सक्छ। तर, तपाईं उनका बारेका यो जान्नु हुन्छ? मेस्सीका बारेमा पाँच तथ्य।
खानामा सोखः
सानो छँदा उनी खानाको सोखिन थिए। जब उनी १३ बर्षका थिए उनलाई बार्सिलोनाले आफ्नो क्लबमा अनुबन्ध गरेको थियो। त्यती बेला उनी सबै थोक खाने गर्थे। जबसम्म उनको खानामा विशेषाज्ञ थिएन् । उनी …

भारतिय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको लुकेका तथ्यहरू

भारतका प्रधानमन्त्री इन्दिरा गान्धीका विषयमा कुराकानी गर्दा धेरै काँग्रेसजन उनलाई फलामे नारी भन्ने गर्छन् । उनले पाकिस्तानलाई दुई र अरु धेरै टुक्रामा विभाजन गरेकी थिइन् । तर के उनीहरु उनका लुकेका पाटाबारे कुराकानी गर्छन् त ?
एम.ओं मिठाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुका निजी सचिव थिए । सन् १९४६ देखि १९५९ सम्म उनले नेहरुका सचिवका रुपका काम गरेका थिए । तर नेहरुका निजी सचिव इन्दिरा गान्धीसँग निकै निकट थिए । हो, नेहरुसँग बसेका एम.ओ.मिठाईलाई नेहरु परिवारबारे सबै कुरा थाहा थियो । वास्तवमा सोचेभन्दा अलि बढी नै थाहा थियो । मिठाईले एउटा पुस्तक …

चर्चित पोर्न स्टार सनी लियोनीबारे ३३ लुकेका तथ्य

सनी लियोनी चर्चित पोर्न स्टार हुन । ‘पोर्न इन्डस्ट्री’ को चासो राख्नेहरूले मन पराएको नाम पनि हो । अश्लील चलचित्र हुदै उनले वलिउडमा समेत आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् ।
सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । सनीका केही रोचक तथ्यहरू :
१. सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो ।
२. १६ बर्षको उमेरमा पहलो पटक उनले बास्केटबल खेलाडीसँग सेक्स गरिन् र १८ वर्षको उमेरमा आफु बायोसेक्सुअल रहेको थाहा पाइन् ।
३. सन्नीले जर्मन बेकरीमा पहलो काम …

यौनभित्रका यि ६ तथ्य, जसलाई बुझ्नै पर्छ

यौन र यौनसँग जोडिएका तथ्य इन्टरनेटमा पनि सर्वाधिक खोजीको सूचीमा रहेका विषय हुन् । इन्टरनेट प्रयोगकर्ताले विश्वमा यौन, यौनसँग जोडिएका जिज्ञासा, यौन शक्ति बढाउने उपायलगायतका विषय हुने खोजी बढी भेटिएको छ । धेरैको चाहानालाई समेटिने यौनका विषयमा लुकेका कुरा यस्ता छन् ।
मस्तिष्क र यौनः

यौनलाई धेरैले शारीरिक सम्पर्कका रुपमा मात्र व्याख्या गर्ने गर्दछन् । तर, यो शारीरिक सम्पर्कमात्र नभई मानसिक रुपले तन्दुरुस्त भएर गरिने क्रियाकलाप हो । त्यसैले यौनलाई ‘ब्रेन गेम’का रुपमा पनि धेरैले परिभाषित गर्ने गरेका छन्।

यौन गतिविधिका लागि मस्तिष्कको केही भागको महत्वपूर्ण भूमिका हुन्छ। जसका कारण अन्तरंग पहलहरूका लागि …

इतिहासका पानाः साइकल चढ्न र रेडियो बोक्न लाइसेन्स लिनुपर्ने त्यो समय

अहिले दुई पांग्रे सवारीमा लाइसेन्स नचाहिने सवारी हो साइकल । न त नम्बर, न त हेल्मेट यसै बोक्यो कुद्यो । न त प्रदूषणको जोखिम, न त गल्ती गर्दा जरिवानाको जोखिम । तर कुनै समय यस्तो पनि थियो, जहाँ साइकल र रेडियो बोक्न पनि लाइसेन्स लिनुपर्ने बाध्यता थियो । त्यतिबेला लाइसेन्स दिँदा सवारी धनीको नाम, सवारीको प्रकार र त्यसको नम्बर पनि उल्लेख गर्ने गरिन्थ्यो ।
श्री ३ जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले तापनि बि। सं। २००४ पछि मात्रै श्री ३ पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए …

नेपाली इतिहास, फल्यास ब्याक

घरैमा बसेर गर्न सकिने सजिलो काम – पुराना एल्बम् पल्टाउने, छानिछानी तस्वीरहरुमा डिजिटल रङ्ग भर्ने अनि विगतलाई वर्तमानसँग जोड्ने।

कवि शिरोमणि लेखनाथ पौड्याल । तस्वीर: मदन पुरस्कार पुस्तकालय (मपुपु)

कनकमणि दीक्षित
बन्दाबन्दीको समय पार लाउन हरेकले आ-आफ्नै बाटो रोजेका छन्। ग्राफिक डिजाइनर भूषण शिल्पकारलाई एउटा मौलिक काममा हात हाल्न मन लाग्यो, त्यो थियो परिवारका पुराना फोटो एल्बममा रहेका श्यामश्वेत तस्वीर रङ्गाउने।
शिल्पकारले अनुसन्धानका क्रममा एउटा ‘ओपन् सोर्स’ सफ्टवेयर साइट फेला पारे, ‘डिओल्डिफाई’ नाम गरेको । स्क्यान गरेर पुरानो तस्वीर अपलोड गर्‍याे, साइटले आफ्नै डिजिटल जुक्ति लगाएर ‘ब्लाक एण्ड ह्वाइट’ मा ठिक्क मात्रामा रङ्ग भरिदिंदो …

अचम्मका विद्वान्

असारे झरीमा समय रुझिरहेको बेला तेजमान आङ्देम्बेको मृत्यु भएको खबरले पिउँदै गरेको चियाबाट ध्यान मोडँे। सुरुमा विश्वासै लागेन। फेसबुक खोलेँ। साहित्यकार, पत्रकार, शिक्षासेवीले तेजमानको तेज मुहार भएको तस्बिर राखेर श्रद्धा व्यक्त गरेको देखेँ। अव विश्वास गर्नैपर्‍यो। तेजमान सरसँग पछिल्लो भेट दुई महिनाअघि भएको थियो। चुस्स दाह्री, सर्टपाइन्ट, चप्पल ल्यापटप साथै थियो। घट्नु भएछ नि सर?
‘जन्डिस लागेछ हाउ। खानेकुरा बार्दैछु।’
यही जन्डिसले असार २३ गते बिहीबार साँझ उनको ज्यान गयो। बहुप्रतिभाशाली तेजमान आदर्श प्रतिमूर्ति पनि थिए।  विचार, चेतना, चिन्तनका धनी भएर पनि दूर गाँउमा बसेर विद्यालयमा पढाउने, खेती किसान र चिन्तनमनन् गर्दै …

नारायण गोपाल : लुकेका १० कुरा

गायक, संगीतकार, निबन्धकार अनि सम्पादक नारायणगोपालका विभिन्न रुप छन्…।
१. उनी कुशल तबलावादक हुन् ।
२. उनी पहलमानी पनि गर्थे, उनलाई साथी भाइले स्यान्डो पहलमान पनि भन्थे ।
३. उनी राम्रा भान्से पनि हुन्, उनको खसीको पकुवा र मेथीको अचार पपुलर मानिन्छ ।
४. नारायणगोपालले गाउनुभन्दा पहिला आफ्ना दाजु नन्दगोपाल गुरुवाचार्यको नाटक ‘किसान’ मा दृष्टिविहीन पात्रको भूमिका निभाएका थिए ।
५. नारायणगोपाल गोपाल योञ्जनलाई मीतज्यू भन्थे, नगेन्द्र थापालाई सोम, फत्तेमान राजभण्डारीलाई महाराज, दिव्य खालिङलाई सोम, दिलमाया खातिलाई दोस्त, हरिभक्त कटुवाललाई उनी कटुवाल भन्थे, हरिभक्तले नारायणलाई पाइन्टवाल भन्थे अति प्रिय मित्रहरुलाई भैया र मन नपर्नेहरुलाई ‘पापी’ …

ऐश्वर्या रायको जन्मदिन, यस्ता छन् उनका लुकेका कुरा

पूर्व विश्व सुन्दरी एवं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको सोमबार जन्मदिन । सन् १९७३ को नोभेम्बर १ मा उनी भारतको कर्नाटकमा जन्मेकी हुन् । उनको सौन्दर्यता दुई दशकसम्म बलिउडमा रहँदा पनि उस्तै छ । 
उनले ९ कक्षामा पढ्दादेखि नै विज्ञापन खेल्न थालेकी थिइन् । उनको पहिलो विज्ञापन क्यामलिन पेन्सिलको थियो । उनले सन् १९९३ मा अमिर खानसँग पेप्सीको विज्ञापन गरेकी थिइन् । त्यसपछि आइन् लाइमलाइटमा । 
मिस वल्ड हुनुअघि नै उनलाई फिल्ममा अफर आएको थियो । बोगलाई दिएको अन्तर्वार्तामा उनले मिस वल्ड बन्नुअघि नै उनलाई चार फिल्मको अफर आइसकेको बताइन् । 
फिल्मलाइनमा नजानका …

लुकेका कुरा

प्रत्येक मानिसहरूसँग, प्रत्येक चिजवस्तुहरूसँग केही न केही कुरा, कुनै न कुनै कुरा लुकेको हुन्छ । अथवा कारणवश लुकाइएको हुन्छ वा लुकाउन बाध्य पारिएको हुन्छ । ती लुकेका वा लुकाइएका कुरा खोतल्न अरुले प्रयास गर्दैनन् । र गर्नेहरूले बुझ्दैनन् । बुझ्नेहरूमध्ये आधाले बुझेर पनि नबुझेजस्तो गरिदिन्छन् । आधाले वेवास्ता गर्छन् । अनि यसरी नै कलिलो प्रतिभा मर्न बाध्य हुन्छ, फूल बन्नु अगावै मरेको कोपिलाझैं । उड्न नपाउँदै खोल्यासबाट खसेको चरा जस्तै ।
मान्छेको चाहनाहरू अनेकन हुन्छन्, स्वभाविक वा अस्वभाविक दुवै । कमैले मात्र अर्थात् हजारौंमा सय, लाखौंमा हजार र करोडौंमा लाखले मात्र …

यौनभित्र लुकेका ६ कुरा, जसलाई बुझ्नै पर्छ

यौन र यौनसँग जोडिएका तथ्य इन्टरनेटमा पनि सर्वाधिक खोजीको सूचीमा रहेका विषय हुन् । इन्टरनेट प्रयोगकर्ताले विश्वमा यौन, यौनसँग जोडिएका जिज्ञासा, यौन शक्ति बढाउने उपायलगायतका विषय हुने खोजी बढी भेटिएको छ । धेरैको चाहानालाई समेटिने यौनका विषयमा लुकेका कुरा यस्ता छन् ।
मस्तिष्क र यौन:

यौनलाई धेरैले शारीरिक सम्पर्कका रुपमा मात्र व्याख्या गर्ने गर्दछन् । तर, यो शारीरिक सम्पर्कमात्र नभई मानसिक रुपले तन्दुरुस्त भएर गरिने क्रियाकलाप हो । त्यसैले यौनलाई ‘ब्रेन गेम’का रुपमा पनि धेरैले परिभाषित गर्ने गरेका छन्।

यौन गतिविधिका लागि मस्तिष्कको केही भागको महत्वपूर्ण भूमिका हुन्छ। जसका कारण अन्तरंग पहलहरूका लागि …

असाध्यै मिठो बोल्छन् यी ४ बार जन्मिने महिला, यस्ता पुरुष हुन्छन् बेखुशी

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरुषः   आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम …

आदिवासीको अनौठो संस्कार : अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।
शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले आफ्ना परिवारजनको मृत्यु पश्चात् अन्तिम संस्कारका बेला शवको टाउकोबाट मस्तिष्क निकालेर खाने गर्दछन् ।

अनौठो त के भने मरेका मान्छेको मस्तिष्क खाने यही बानीले गर्दा यो आदिवासी समुदायका मानिसमा कुरु नामक रोगविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमताको विकास भएको छ । …

चोरको स्वर : भागी विवाहको घतलाग्दो दृश्यान्तर

‘सेवारो ! तपाईंहरूको गाउँ-घरमा एउटा सुन्दर फूल फुलेको रहेछ । फूलको सुवास हाम्रो गाउँसम्म पुगेछ । त्यसलाई हाम्रो भमराले मन पराएछ । अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ ।’
बुढापाका भाँती र भाका पुर्‍याएर भन्छन्, ‘लौ है आदङ्वासेहरू ! केही गल्ती पो भयो कि ?’

‘अनि त्यो भमराचाहिं को हो ?’ अर्को पक्षमा उभिएका एक युवा झोंकिन्छन् ।

अँ, खै त भमरा ?

भमरा त आएकै छैनन् । भमरा अर्थात् दुलहा । चेम्जोङ गाउँका १९ वर्षे ती किशोर (दुलहा)ले भर्खरै एउटी किशोरीलाई भगाएर लगे । त्यसैले चेम्जोङ गाउँबाट बुढ्यौलीसहित आफन्त शेर्मा गाउँमा आएका …

You Missed

समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
क्षयरोग पहिचानमा परीक्षण साधनकाे कमी, एघार जिल्लामा दस जिन एक्सपर्ट केन्द्र
यातायात ब्यवस्था कार्यालय नवलपुरद्वारा कर संकलन अभियान संचालन

Primary Color

Secondary Color

Layout Mode