मालीमा महिलाले एकै पटक जन्माइन् ९ बच्चा
लण्डन । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकासमन्त्री डा.फान्ता सिबेले मोरोक्कोको अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन् । सिसेको मंगलबार अप्रेशन गरिएको थियो ।
अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो ।
डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी …
सपनाको फल : के देखे कस्तो फल प्राप्त
सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।
ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि …
विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार
निमको ५ देखि १० वटा पात खानाले विच्छीले टोकेको सबै पीडा १५ मिनेटमै निको हुन्छ ।
सत्यानाशीको जरालाई पानीसँग पिसेर टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।
प्याजको रसलाई टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।
इमलीको वियालाई यति रगड्नु होस् कि बाहिरको रातो भाग हटेर सेतो भाग आओस् । त्यसपछि विच्छीले टोकेको ठाउँमा उक्त घोटेको इमली लगाई दिनाले विषु चुस्दछ । जबसम्म पूर्ण रुपमा विष चुस्दैन तबसम्म इमली खस्दैन ।
यदि घरमा विच्छी छन् भने एउटा विच्छीलाई छोपेर मारी गाडी दिनाले सबै विच्छी भाग्छन् ।
नियमित मुला खानाले विच्छीको विष लाग्दैन ।
भगवान विष्णुका दस अवतार :
विष्णु हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण देवता हुन्। ब्रह्मा र शिवको साथमा, विष्णु हिन्दु धार्मिक अभ्यासको मुख्य त्रिपुद्ध बनाउँछ।
उनको धेरै रूपहरु मा, विष्णु को पूर्वनिर्भर र संरक्षकको रूपमा मानिन्छ। हिन्दू धर्मले अराजकता वा दुष्टले मानवतालाई धम्की दिँदा सिकाउँदछ, विष्णु संसार पुनर्स्थापना गर्ने धार्मिकतालाई पुनर्स्थापना गर्न आफ्नो अवतारमा।
भगवानका विभिन्न स्वरुपहरुलाइ लाई अवतार भनिन्छ। हिन्दू धर्मशास्त्रले दश अवतार बोल्छन्। उनीहरूले सत्य युग (गोल्डेन युग वा सत्यको आयु) मा उपस्थित हुँदा मान्ने देवताहरूले शासन गरे।
सामूहिक रूपमा, विष्णुको अवतार दासवार्ता (दस अवतार) भनिन्छ। प्रत्येकसँग फरक रूप र उद्देश्य छ। जब पुरुषहरू चुनौतीको सामना गरिरहेका हुन्छन्, …
भगवान शिवको १३ रहस्य :
साउन अर्थात भगवान शिवको महिना । यस महिनालाई पूजाआज, भक्तिभाव, श्रद्धाको महिना पनि भनिन्छ । साउनमा भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर जाने गरिन्छ । साउनको सोमबारलाई विशेष दिन मानिन्छ ।
भ्गवान शिवको अनेक नाम छ । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि । अतः यहाँ भगवान शिवको ३५ रहस्य उल्लेख गरिएको छ ।
१. आदिनाथ शिव
सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार-प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । …
को कस्तो अवस्था बाट सफल हुन पुगे ? – प्रेरक प्रसंग :
जिन्दगीको कोहि मान्छेले ठुलो स्थान प्राप्त गरेको छ भने यो बुझ्नुस कि उसल एत्यो स्थान प्राप्त गर्नको लागि धेरै संघर्ष पनि गरेको छ । किनकि संघर्ष बिना कोहि पनि व्यक्ति सफल हुन सक्दैन । सजिलै पाएको कुरा धेरै दिन सम्म टिक्न सक्दैन र धेरै समयसम्म टिक्ने कुरा सजिलै पाउन पनि सकिदैन । आज हामीले यहाँ को कस्तो अवस्था बाट सफल हुन पुगे भन्नेबारे ३३ महान व्यक्तिको चर्चा गरेका छौ ।
१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने।
३. कवाडीको काम गर्दा …
भगवान विष्णुले कसको कारणले गर्दा धर्तीमा अवतार लिनु पर्यो ? पढनुहोस :
हिंदू पौराणिक कथाहरुमा उल्लेखित देव र देविहरुसंग जोडीएका हरेक घटना हरु कसै न कसै प्रयोजनसंग हुदछन। यस्तै नै एउटा घटना को उल्लेख विष्णु पुराण मा भेटीएको छ।
भगवान विष्णुको धाम, बैकुंठ लोकमा जय र विजय नाम का दुई जना द्वारपाल अथवा पाले हरु थीए। एक चोटि सनक, सनन्दन, सनातन र सनत्कुमार (यी चारै जना सनकादिक ऋषि भनेर चिनिन्छन र भगवान हरु को पुर्खा मानिन्छन) विष्णु लोक मा भगवान विष्णु को दर्शन गर्न का लागी अाएका थीए। जय र विजय ले सनकादिक ऋषि हरु लाई बैकुंठ को ढोका मा नै रोके र …
रातमा कुकुर किन धेरै भुक्छ ?
कुनै पनि प्राणीको पसिनाको गन्ध या बोल्ने उच्चारण यदि रातको सन्नाटामा कुकुरले महशुस गर्यो भने वातावारण शान्त भएको कारण तुरुन्तै उसको मस्तिष्क तन्त्रिकामा प्रभाव पार्छ । यहि गन्ध वा आवाज दिनको कोलाहलमा कुकुरले कम महशुस गर्छ । दिनमा सुर्यको प्रकासको कारण वातारण गर्मी हुन्छ । त्यसले जुनसुकै प्राणीको पसिनाको गन्ध पनि वाष्फित हुन्छ ।
रातमा सुर्यको प्रकाश नभएको कारण गन्ध वाष्फित हुन पाउदैन । यसकारण प्राणीहरुको गन्ध कुकुरले तुरुन्तै आफ्नो मस्तिष्कमा समाहित गर्छ । यसकारण कुकुर रातमा धेरै चनाखो हुन्छ र खस्र्याकखुस्रुक हुने बित्तिकै भुक्न थालिहाल्छ ।
यी ४ काम जुन घरमा गरिन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ :
हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।
जानिराखौँ ती काम:
पुजापाठ
जुन घरमा पुजा पाठसँग सम्बन्धित साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।
तुलसी
तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा …
कुन दिशामा सिरानी लगाएर सुत्दा के हुन्छ ? एकदम ख्याल राख्नुहोस :
घरमा तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? मानिसको सुताई उसको स्वाथ्यसंग सम्वन्धित हुन्छ । एकदम ख्याल राख्नुहोस कुन दिशा सिरान लगाएर सुत्नु सही हुन्छ भनेर । हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । तर सुताइका पनि नियम छन् । त्यस्तै सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नुका साथै दिशा पिसाव गरेर सुत्नुपर्छ । सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नुपर्छ । हात खुट्टा धोएर राम्रोसँग पुछेर …
श्रीमान श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने महत्वपूर्ण टिप्सहरु :
श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।
जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक …
यी अंगहरुमा कोठी छ भने तपाईको हातमा पैसा कहिले पनि टिक्दैन थाहा पाउनुहोस् :
शास्त्रमा लेखिए अनुसार हाम्रो शरीरमा हुने कोठीको धेरै नै महत्व रहन्छ । हामीले जति पैसा कमाएपनि हाम्रो यी अंगहरुमा कोठी छ भने हाम्रो हातमा पैसा टिक्दैन । समुन्द्रशास्त्रका अनुसार हाम्रो शरीरमा हुने कोठीहरुले सबै ठाउँबाट फरक अर्थ दिई राखेका हुन्छन । सबै कोठीहरुको छुट्टाछुट्टै महत्व छ । कतिपय भागमा हुने कोठीले हाम्रो जीवनमा धेरै राम्रो फल दिएका हुन्छन भने कतिपय ठाउँमा हुने कोठीले नराम्रो फल दिएका हुन्छ । हाम्रो शरीरको यी भागमा कोठी हुने व्यक्तिहरुको हातमा पैसा टिक्दैन हेर्नुहोस ।
१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता …
शास्त्र अनुसार झुक्किएर पनि यी तीन समयमा सुत्नुहुदैन
हिन्दु धर्म अनुसार शास्त्रले कतिपय कुराहरुलाई बर्जित गरेको छ । शास्त्र अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ । शास्त्र अनुसार झुक्किएर पनि सुत्नु नहुने समयहरु निम्न अनुसार छन् ।
१. घाम झुल्किएपछि
शास्त्र अनुसार घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।
२. मध्यान्नको समय
मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको …
नेपाली प्रेरक भनाईहरु :
१. पानी परेको बेलामा अरु सबै चराले सुरक्षित वासस्थान खोज्छन् । तर, चिलले बादल माथि उडेर पानीको बेवास्ता गर्छ। परिस्थिति एकै हो , तर दृष्टिकोणले फरक पार्छ ।
२. सूर्य जस्तै चम्किन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्ने हिम्मत गर ।
३. सफल भएका कथाहरु मात्र पढ्यौ भने तिमीले संदेश मात्र पाउँछौ । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्त्वपूर्ण पाठ थाहा पाउन सक्छौ ।
४. सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न , तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।
५. आत्मविश्वास र मेहनत नै …
बच्चालाई चुसाउने दुध दुहेर विक्री !
क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर विक्री गरिरहेकी छिन् ।
आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् । अहिले त्यो रकम बढ्ने क्रममा छ ।चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली डेढ वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी …
४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग
६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।
तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ …
आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं : देउवा
६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’
जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए …
‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’
३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो ।
प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झाँक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।’
प्रस्तुत …
कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’
भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।
नेकपा ओली …
कुलमानलाई रोक्न प्रतिस्पर्धाको तर्क, शाक्यलाई सोझै नियुक्ति
२७ माघ, काठमाडौं । गत भदौ २९ गते तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘कानुनअनुसार बुझौंला ।’
कुलमानको पुनः नियुक्ति माग्दै जनस्तरबाट आन्दोलन नै भएपछि कानुन, प्रक्रिया, प्रतिस्पर्धा लगायत कारण देखाएर सरकार पन्छिएको थियो ।
त्यतिबेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई दोहोर्याउन सरकारसँग आग्रह गर्दै ट्विट गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जवाफ दिएका थिए– कुलमान घिसिङको पक्ष–विपक्षमा आ–आफ्ना मत/अभिमत होलान् । ‘नेपाल आमाका सपुत’को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा …
