सत्य घट्नामा आधारित ‘बरिलै’ तिज गित सार्वजनिक

देवचुली, माधब सुबेदी
अति नै मार्मिक समसामाहिक तिज गित जसमा समाजमा घटेका सत्य घट्नामा आधारीत गित सार्वजनीक भएको छ । सुजन न्यौपाने, माया भण्डारीको शब्दमा गायक राजेश भण्डारीको आवाजमा रहेको गीत ‘बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो निर्देशन राजेश भण्डारीले गरेका हुन्। म्युजिक भिडियोमा पुरुशोत्तम भण्डारी (पुर्ख बा), शोभा भुर्तेल, मन्जु ज्योती गौडेल (पाण्डे) , संगीता डुम्रे, सरिता बगाले, शरु शर्मा, दिनेश पौडेल, प्रदिप ओझा, सुर्य पन्थी, नमुना पाण्डे लगाएतले अभिनय गरेका छन्।
बुटवलमा आफनो कार्य क्षेत्रलाई निरन्तरता दिनु भएको छायाँकन, सम्पादनमा विजय पोख्रेल रहेका छन । साथै व्यवस्थापनको भुमिकामा …

“एक साँझ”

जयकार आक्रोश, नवलपुर,
‘केहि पाक्ने छ र त्यो खाएर म निदाउँनेछु यहि सोँच्दै ,
कोठा भित्र पस्न नभ्याउँदै ‘विदिसा’ मस्किन्छे ,
खुसिले सायद ,
यता र उता केहि न केहि उट्पट्याङ् गर्छे,
(टाउकोले र खुट्टाले एकैचोटि भुईँमा टेकेर केहि बेर नउठ्ने, हातमा केहि चिज छ भने फयाँक्ने, अनि ‘बाबा फा…’ भन्ने, खाटमा उफ्रिँदै नाचि गित लगाईदे भन्दै जिद्दि गर्ने, ‘दादुदा र हावा चिसो गित गाउन लगाउने अनि आँफु नाँच्ने, नाच्दा मामुले पनि तालि बजाउनु पर्ने.., काखमा आएर ५ सेकेण्ड बसेपछि फेरि बटारिँदै झरेर, ‘बाबा…, आ..नु.’ ‘बाहि.ल..’ भन्दै हिँड्नु) ,
…अनि म उसँगै उसका क्रियाकलापको एउटा …

[फ्युजन कविता] – जीवन युगीन

[फ्युजन कविता]
समथर भूगोलमाथी
सजाईएको पिरामिड आकृतिका
रंगीचंगी ताजिया !
होलि खेल्छन् –
आँखा देखि धेरै धेरै परको क्षितिजसम्म,
सौन्दर्य उहापोह फैलिन्छ
मन खुशीमा झुमेपछी
यहि संसार,
यही आत्मा
र भूगोल
आहा !
यहि धरा ! स्वर्गतुल्य लाग्छ ।
यो झकिझकाऊ
लाग्छ: हिँडिरहेछ,
तिमिलाई थाहै नदिई
तिम्रा चेहराभरी अनावश्यक धर्का थपिरहेको
समय !
मूठ्ठीभित्र कसेर रोक्न मन छ
यो मन !
यस्तै यस्तै
असम्भव उढानभित्र सम्भावना खोजेर हिँडिरहन्छ
र वालक झैँ पछ्याईरहन्छु म ।
थाहा छ यहि मनले
कुनै दिन, कुनै घडी
आँखाहरुलाई जरुर पगाल्ने छ
थोपा थोपा ….
ढिका ढिका…
तर
मन न हो
मनले नै मन पराईदिएपछी
आँखा र म
निसहाय छौं
आऊ !
शव्दहरुको डुङ्गा झैँ
एक भ्रम झैँ
एक साविरिणी झैं
युग्मका विम्व – कविर झैं
हिँडिदेऊ
कविताका स्वरहरुभित्र भविष्य कुर्ने
म हुनेछु
आदि- अन्त्यको दुवै किनारा …

गर्भवती नायिका प्रियंकाको नया चटक सार्वजनिक, स्विमिङ पूलमा यसरी गरीन साथीहरु संग मस्ती ।

नेपाली चलचित्र जगतकी चलेकी नायिका प्रियंका कार्की अचेल सामाजिक सञ्जालमा एकदमै आलोचीत हुने गरेकी छिन् । उनी अहिले गर्भवती अवस्थामा छिन् । उनले हरेक दिन आफु गर्भवती हुँदाको क्षणलाई स्मरणीय बनाउनका लागि फोटो शुटहरु गर्ने गरेकी छिन् ।
उनको हरेक दिन आउने बेग्ला बेग्लै खालको फोटोशुटले दर्शक तथा उनका फ्यानहरु धेरै रिसाउन थालेका छन् । तर पनि प्रियंकालाई भने यो कुराको बालै छैट । उनी आफैमा रमाईरहेकी छिन् । नाईटोले जुस खाएको देखी सुरु भएको उनको यो भाईरत यात्रा अझै रोकीएको छैन ।
उनले अपलोड गरिएको फोटोमा सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरु …

मनछुने नेपाली आधुनिक गित “फेरी देख्न नपरोस” बजारमा

विशाल निरौलाको मनछुने नेपाली आधुनिक गित “फेरी देख्न नपरोस” बजारमा आएको छ । गितमा स्वर,संगित,  एरेन्ज र मिक्सिंग मास्टरिंग समेत स्वयं निरौलाको रहेको छ । गित अलंकार स्टुडियोमा रन्जन राइले रेकर्ड गरेका हुन ।

शिर्जन बरालको निर्देशन रहेको गितको दृष्य निर्माण दिपक गिरीको समुहले गरेको हो भने पोष्ट प्रोड्क्सन जनता डिजिटल फिल्मसले गरेको छ ।
भिडियोमा पथ्थरको मुटु नामले चिनिएका कलाकार विजय पुन,मोडल निरुता साहि र टिकटकर सिर्जन भट्टराइको दमदार अभिनय देख्न पाइन्छ ।
गितको श्रव्यदृष्य विशाल निरौलाकै युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।
भिडियाे हेर्नुस ।

  • मनोरञ्जन
  • २०७८ असार २५, शुक्रबार १८:२६
  • 716  पटक हेरिएको views
गायक सुर्य खड्काले जापानबाट पठाएको क्रिमले चाउरी गाला चट्टै – भिडियो सहित

असार २५ गैडाकोट । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सुर्य आँफैले लय सिर्जना गरेका छन भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन ।

शंकर विसीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन । गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने सुर्य खड्काको युउटुव च्यानलबाट …

गोविन्दको बरिलैमा पृतिको लरिलै आसालाग्दोे तिज गित(भिडियो सहित)

एन सन्चार,कावासाेती,।। आसालाग्दो तिज गित लरिलै वजारमा आउने तरखरमा छ । पछिल्लो समयका चर्चित स्वरहरु प्रताप दास र प्रिति आलेको सुमधुर आवाजमा उक्त गित वजारमा आउने तयारी लगभग पुरा भएको छ ।

गोबिन्द भट्टको शब्द सजिएको उक्त गितमा चर्चित हास्य कलाकार हरिस निरौला (कक्रोज) सहित गायिका प्रिति आले, दिपेन्द्र खड्का, देबराज भन्तना लगायत अन्य कलाकारको दमदार अभिनय देख्न पाइनेछ ।
दिपक वसन्त कार्किको लय, सुदिप सागरको एरेन्ज,अजय रेग्मीको छायांकन रहेको गितको भिडियो कुशल निर्देशक शिव बिकको निर्देशनमा डिजिटल बजारमा आउन लागेको हो।
गितलाइ मेल तथा फिमेल दवै भर्सनमा सार्वजनिक गरिने तयारी गरिएको छ …

लोक दोहोरी प्रतिष्ठानको अभियानमा चिरायूको सहयोग

काठमाडौं, जेेठ २७ । चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको रोगबाट तपाई बच्नुस भोक बाट हामी बचाउँ छौ’ अभियानलाई केही राहत हुने अभिप्रायले केही नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिनदेखि निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गर्दै आएको छ ।
लोकदोहोरी गीत प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।यस अभियानमा सहयोग गर्नु चिरायु नेशनल हस्पिटललाई हृदयदेखि धन्यवाद दिदै आगामी दिनहरुमा यहाँहरुको …

अमरापुरीका गायक तथा संगीतकार सापकोटा पुनं नयाँ म्यूजिक भिडियोको तयारीमा

देवचुली, माधब सुबेदी
गैैडाकोट नगरपालिका वडा नं १४ अमरापुरीका रिङकु सापकोटा पुनं नयाँ भिडियोको तयारीमा रहेका छन् । किङ्स स्टोडियाका संचालक समेत रहेका सापकोटाले नेपालको संगीत मौलिक संगीतको रुपमा परिचित रहेको कामलाई नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान गराईरहेका छन ।
गायक सापकोटाले आफ्नो बेग्लै पहिचान बोकेको हाम्रो मौलिकता माथी प्रहार हुन थालेको बताउदै यसलाई जेगाउनको लागि मौलिकतालाई जोगाउँदै नेपाली सांगीतिक फाँटको विरासतलाई जोगाउदै हाम्रो मौलिक संगीत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने अवस्था देखिएको बताए । उनले विगतका दिनहरुमा लोक पप, रोमान्टीक जस्ता थुप्रै गीतहरु सार्वजनिक गरीसकेका छन् । एकाएक चर्चामा आएका सापकोटा …

दिलुको मार्मिक गित “भार्सेमा झुलेथुम” बजारमा(भिडियाे सहित)

परदेशीको पिडा समेटियको मार्मिक एकल एल्वम भार्सेमा झुलेथुम वजारमा आएको छ ।
काठमाण्डौको मित्रनगर बसपार्क नजिक नेपाल टेलिकम सगै यानीमाया रोधीघर सन्चालन गरिरहेकी गायीका दिलु सलामी मगरको आवाज,लय तथा संगित रहेको उक्त गितको संगित संयोजन रेर्कड तथा सम्पादन दिवान किनारले गरेका हुन भने गितलाइ पुनम रेकर्डिङ स्टुडियो रेर्कड गरिएको हो ।
गितमा कुल वहादुर बुढाथोकीको लगानी रहेको छ । मन सिङ खड्काको निर्देशन रहेको गितको भिडियोमा नरु बुढाथोकी मगर र वेविना पुन मगरको दमदार अभिनय देख्न सकिन्छ ।
प्रकास खडकाको छायांकन,राजकुमार मगरको कलर मिक्सिङ्ग र अमित सुनारको सम्पादन रहेको छ भने भिडियोको पोष्ट …

अधिकांस नवलपुर क्षेत्रमा छायांकन गरिएको चलचित्र “मिस्टर नेपाली” युटुवमा

नवलपुरको कावासोती १२ पिठौली आसपासका क्षेत्रमा करिव ७० प्रतिसत छायांकन सम्पन्न गरिएको नेपाली कथानक चलचित्र मिस्टर नेपाली युटुवमा सार्वजनिक भएको छ ।
देवचुली फिल्मसको व्यानरमा निर्मित उक्त चलचित्रमा कथा पटकथा तथा निर्देशन देव भुषालको रहेको छ । चलचित्रमा साहिल श्रेष्ठ,कुसुम रावत मुख्य भुमिकामा छन भने भुवन केसी,सरोज खनाल,विष्णु सापकोटा,रवि डगाेंल,कमलमणी नेपाल,नन्दु श्रीवास्तव,रिमा विश्वकर्मा,सुरेन्द्र केसी, राजेन्द्र गिरी अर्जुन खत्री,लक्ष्मि तिमिल्सिना लगाएतका कलाकारहरुको दमदार अभिनय रहेको छ ।

फिल्मस हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक । (भिडियोसहित)

ओखलढुङ्गा : युगकवि सिद्धिचरण श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसर पारेर ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको गीत भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा श्रेष्ठको रचना र स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको छ।
 
 
युगकवि सिद्धिचरण प्रतिष्ठानले निर्माण गरेको उक्त गीतको भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन्। युगकवि श्रेष्ठबारे अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ।

 

 

कलालाइ कामले राेक्दैनः वेटर हुँदै दोहोरी गायिका बनेकी गीता

घरायसी आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नका लागि भनेर उनले विद्यालयमा पाइला पनि टेकिनन्। एक दाइकी बहिनी र एक भाइकी दिदि गुल्मीकी गीता केसी १७ वर्षको उमेरमा पैसा कमाउने सपनामा अर्काको घरमा काम गर्न थालिन्।
आर्थिक अवस्था कमजोर भएकाले पढाईभन्दा पनि उनले कामलाई प्राथमिकता दिइन्। अर्काको घरमा काम गर्दागर्दै एकजना बहिनीले दोहोरीमा वेटरको काम गर्न सुझाव दिइन्। आफूले पनि दोहोरीमा वेटरको काम गरेको, पैसा पनि कमाइने र काम पनि पाइने भनेपछि गीतालाई पनि दोहोरीमा काम गर्ने रहर लाग्यो। अनि बहिनीसँग तुरुन्त सहमति जनाइन् र बुटवलस्थित एक दोहोरीमा वेटरको काम गर्न थालिन्।
वेटरमा …

‘चर्चित गित रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

काठमाडौं : ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो।
यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी छिन्। यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।
सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश गीतमा छ। ‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतको भिडियोमा देखाउनेगरि हामीले अथक प्रयास गरेर फिमेल भर्सन ल्याएका छौ’ गीतमा अभिनय गरेका चिञ्जिवी सापकोटाले भने,‘यसअघिको मेल …

सन्तोष केसिको “दक्षिणा” सार्वजनिक

हरि सुवेदी,गैंडाकोट बैशाख २१,।।
सन्तोष के सी को आधुनिक एलबम दक्षिणा ‘ भाग्य कस्ले देखेको छ गीत सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर रहेको छ ।
गीतमा लय शब्द भने सन्तोष केसीको नै रहेको छ ।                               म्युजिक भिडियोमा सन्तोष केसी ,वर्षा राउत, बिक्रम बुढाथोकी , र आर्यन तामाङको दमदार अभिनय देख्न पाइनेछ। भिडियोलाई क्रन्ति केसीले निर्देशन गरेकी छन् भने एरेन्ज कमल सौरागको रहेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सत्य घटनामा आधारित “कन्चन” एक अधुरो प्रेम कथा सार्वजानीक

सत्य घटनामा आधारित कन्चन एक अधुरो प्रेम कथा सार्वजानीक सार्वजानीक भएको छ भिडियो हेर्नुस ।

कृष्ण काफ्लेको स्वरमा ” पिरतीेको पालुवा ” सार्वजानीक :

एनसञ्चार,कावासोती ,फागुन २९ ||
आसालाग्दो गित पिरतीको पालुवा सार्वजनीक भएको छ । कृष्ण काफ्लेको स्वरमा रहेको गितमा विजयदिप गिरीको लय तथा सरोज प्याकुरेलको सङ्गित छ । मनोहर सुनामको सङ्गित संयोजन रहेको गितलाइ भोला पौडेलले रेकर्ड तथा सम्पादन गरेका हुन ।

गितको भिडियोमा विजयदिप गिरीकै निर्देशन रहेको छ ,देवेन्द्र कुवरको सिनेमेटोग्राफी, सम्पादन पोष्टर फोटो तथा कलरिङ्ग राजेश कुमारको छ भने मगब सरिता मगरको रहेको गितमा अन्जली अधिकारी कमल पुरी लगाएतको दमदार अभिनय रहेको छ । गितको पोष्ट प्रोडक्सन सामना म्युुजिकले गरेको हो ।
गितलाइ तुल्सी म्युजिकको युटुव च्यानल वाट डिजिटल वजारमा ल्याइएको छ ।
भिडियो …

चर्चा बटुल्दै रानीको “सल्लाघारी ” (भिडियो सहित)

निस्चल गौडेल, २५ फागुन ।
पछिल्लो समय सुमधुर गितहरु पस्कन सफल गायिका रानी शाक्यको सल्लाघारी गित चर्चाको शिखरमा उभिन सफल भएको छ ।
लाहुरे,कथा,नेपाली कथानक चलचित्र आधि तुफान २ ,सुनसान मन,चल्यो मायाको वतास ,वैसालु जोवन , फापरको रोटी , सुरुवात लगाएतका चर्चित गितहरुम आफ्नो आवाज दिइसकेकी शाक्यको पछिल्लो गित सल्लाघारी पनि त्यस्तै चर्चित गितहरुको सुचिमा सुचिकृत हुन सफल भएको छ ।
गीतकार राजेश शाक्यको शब्द र बिक्रम थापाको संगीत रहेको गीतलाई शुक्रवार सार्वजनिक गरिएको हो ।
यसअघि सुनसान रात जस्तो सिरियस गीत लेखेका गीतकार राजेशले यसपाली भने डान्सिङ गीत लेखन गरेका छन्, भने …

पसुपति सर्माका वावुछोरीको आवाजमा मार्मिक गित सार्वजानीक (भिडियो सहित)

चर्चित गाएक पसुपति सर्मा र छोरी लुभिना सर्माको स्वरमा मार्मिक गित “म फर्केर आउदिन र वावा” सार्वजानिक भएको छ ।
सर्माको सगिंत र लय समावेस रहेको उक्त गितमा सुनिल परियारले संगित संयोजन गरेका हुन भने एच वि एन किस्मतले गित सम्पादन गरेका छन । गित लाए वान डिभि स्टुडियोले तयार गरेको हो ।
दुर्गा पौडेलको सिनेमेटोग्राफी तथा निर्देशन रहेको गितको दृष्यमा पसुपति सर्मा, लुभिना सर्मा,रेखा सर्मा र डिभेन्स पौडेलको मार्मिक अभिनय देख्न सकिन्छ ।
नविन घर्तिमगरको सम्पादन रहेको गितको भिडियोमा राजेन्द्र अर्यालको आइ टि सर्पोट छ भने एडभेन्चर इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode