हाइलाइटसः
पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउकृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सवनवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।होटल, रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धि तालिममाघ २५ गतेदेखि आठौं नवलपुर महोत्सवखो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वादनेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जितअध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित कामस्ववियु निर्वाचन चैत ५ गते हुनेनमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिनेगुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईतेनिम्ता मानेर फर्केका मानवहादुर घरै अगाडी दुर्घटनामा परि सधैका लागी अस्ताय ।स्कूल बसमा पनि ट्राफिक चेकिङ्ग सुरु, पहिलो दिन ९ वटा बसमाथि कारवाहीविद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, विद्वत्ता नष्ट हुन्छ।बुलिङटारमा टेलिकम टावर निर्माणका लागी सञ्चारमन्त्री गुरुङसमक्ष ध्यानाकर्षण पत्रनमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदैएचपीभी खोप लगाउन किन जरुरी छ?रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेशदलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुनेजिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?
  • २०८१ माघ १०, बिहीबार १०:०५
  • 8 views
पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

विस्तृत.....

  • २०८१ माघ १०, बिहीबार १०:०४
  • 8 views
कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

विस्तृत.....

  • २०८१ माघ १०, बिहीबार १०:०३
  • 8 views
नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

विस्तृत.....

  • २०८१ माघ १०, बिहीबार १०:००
  • 8 views
होटल, रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धि तालिम

नवलपुर । नवलपुरको दुम्कीवास दाउन्ने क्षेत्रका होटल, रेष्टुरेन्ट तथा खाजा घर संचालकलाई खाद्य स्वच्छता, गुणस्तर तथा उपभोक्ता संरक्षणका विषयमा तालिम दिइएको छ । नवलपुर होटल व्यवसायी संघको समन्वयमा खाद्य प्रविधि तथा…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २२:०३
  • 20 views
माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:५९
  • 20 views
खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद

७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:५९
  • 17 views
नेपाल कबड्डी लिगमा जनकपुर नाइट्सको लगातार दोस्रो जित

७ माघ, काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगबार भएको एक मात्र खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:५२
  • 20 views
अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:४७
  • 17 views
स्ववियु निर्वाचन चैत ५ गते हुने

७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:४३
  • 19 views
नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:३९
  • 13 views
गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईते

कावासोती । कालीगण्डकी करिडोरको गैँडाकोट बुलिङ्गटार सडक खण्डमा गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिने क्रममा भएको दुर्घटनामा परेर २ जना घाईते भएका छ्न । ढोडेनी बाट गैंडाकोट तर्फ आँउदै गरेको बा.प्र.०६-००१ प…

विस्तृत.....

  • २०८१ माघ ५, शनिबार २१:१८
  • 18 views
निम्ता मानेर फर्केका मानवहादुर घरै अगाडी दुर्घटनामा परि सधैका लागी अस्ताय ।

एन.सन्चार माघ ५, कावासोती । माघ ४ गते सपरिवार सहित आफन्तजनको वैवाहिक समारोहमा उपस्थित भै घर फर्किने क्रममा वस वाट ओर्लि दुइपाइला को दुरीमा रहेको घर पुग्न पुर्व पस्चिम राजमार्ग…

विस्तृत.....

  • २०८१ माघ ५, शनिबार २१:०५
  • 20 views
स्कूल बसमा पनि ट्राफिक चेकिङ्ग सुरु, पहिलो दिन ९ वटा बसमाथि कारवाही

कावासाेती । नवलपुरका स्कुल बसमा पनि ट्राफिक चेकिङ सुरु भएको छ । स्कूल बसमा पनि ट्राफिक नियम उल्लंघन हुने गरेको घटनाहरु बाहिर आएपछि जिल्ला ट्राफिक प्रहरीले ट्राफिक चेकिङ्ग सुरु गरेको…

विस्तृत.....

  • २०८१ माघ ४, शुक्रबार १८:५३
  • 24 views
विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, विद्वत्ता नष्ट हुन्छ।

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न। महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य…

विस्तृत.....

  • २०८१ माघ ३, बिहीबार २१:११
  • 48 views
बुलिङटारमा टेलिकम टावर निर्माणका लागी सञ्चारमन्त्री गुरुङसमक्ष ध्यानाकर्षण पत्र

कावासोती । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटि सदस्य एवम्…

विस्तृत.....

  • २०८१ माघ ३, बिहीबार २१:०६
  • 83 views
नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

विस्तृत.....

  • २०८१ माघ ३, बिहीबार ११:५९
  • 216 views
एचपीभी खोप लगाउन किन जरुरी छ?

कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

विस्तृत.....

  • २०८१ माघ २, बुधबार १९:१२
  • 27 views
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

विस्तृत.....

  • २०८१ माघ २, बुधबार १९:१०
  • 26 views
दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

विस्तृत.....

  • २०८१ माघ २, बुधबार १९:०८
  • 63 views
जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

विस्तृत.....